आन्तरिक प्रशासन दिग्दर्शन नियमहरू, २०२८
नियम २
आन्तरिक प्रशासन दिग्दर्शन लागू हुने
यो नियमावली लागू भएको कार्यालयमा नेपाल सरकारबाट स्वीकृत आन्तरिक प्रशासन दिग्दर्शन बमोजिम काम गर्नु गराउनु पर्छ ।
आन्तरिक प्रशासन दिग्दर्शन नियमहरू, २०२८
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम - २
नियम २: आन्तरिक प्रशासन दिग्दर्शन लागू हुने
नियम - ३
नियम ३: खारेजी